Kathmandu Press

दरबार हत्याकाण्डको छनविन हुन्छ : प्रधानमन्त्री

संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको समेत प्रधानमन्त्री दाहालले स्पष्ट पारे।
दरबार हत्याकाण्डको छनविन हुन्छ : प्रधानमन्त्री

बारा, माघ १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताएका छन्।

सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले उक्त भनाई राखेका हुन्। तर दरबार हत्याकाण्डको कहिलेबाट छानविन हुने भनेर स्पष्ट भने पारेनन्।

Hardik ivf

संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको समेत प्रधानमन्त्री दाहालले स्पष्ट पारे।

प्रकाशित मिति: १८:०८ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्