Kathmandu Press

नेकपा एसको केन्द्रीय परिषद् बैठक आज सकिँदै

बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ ।
नेकपा एसको केन्द्रीय परिषद् बैठक आज सकिँदै
Hardik ivf

काठमाडौं, माघ १५ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ ।

बैठक आज सकिनेछ ।

प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्