साहब आलमले ६ विकेट लिँदा आर्मीविरुद्ध कोशी ८८ रनमै अलआउट
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा साहब आलमले ६ विकेट लिएपछि आमीविरुद्ध पहिला ब्याटिङ गरेको कोशी ८८ रनमै अलआउट भयो।काठटमाडाैं, माघ ४ : कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आफ्नो खराब ब्याटिङलाई निरन्तरता दिएको छ।
मुलपानी क्रिकेट मैदानमा जारी खेलमा साहब आलमले ६ विकेट लिएपछि आमीविरुद्ध पहिला ब्याटिङ गरेको कोशी ८८ रनमै अलआउट भयो।
कोशी कप्तान अंकित सुवेदीले ४१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। उनले ३७ बलमा ९ चौका प्रहार गरे। उसका ५ ब्याट्सम्यान डक आउट भएका थिए।
घातक बलिङ गरेका साहबले ६.४ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर ६ विकेट लिए। यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए।
प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१