Kathmandu Press

पाकिस्तानी लडाकू विमान दुर्घटना

काठमाडौं, फागुन २८ : पाकिस्तानमा बुधबार लडाकू विमान दुर्घटना हुँदा विंग कमान्डर नोमन आक्रमको मृत्यु भएको छ। सैन्य परेडको पूर्वअभ्यास गर्न उडाइएको पाकि....

पाकिस्तानी लडाकू विमान दुर्घटना

काठमाडौं, फागुन २८ : पाकिस्तानमा बुधबार लडाकू विमान दुर्घटना हुँदा विंग कमान्डर नोमन आक्रमको मृत्यु भएको छ। सैन्य परेडको पूर्वअभ्यास गर्न उडाइएको पाकिस्तानी वायुसेनाको ‘एफ–१६’ जेट विमान दुर्घटना भएको हो।

मार्च २३ मा पाकिस्तानकाे 'रिपब्लिकन डे'को लागि परेड गर्न अभ्यास गरिरहेको विमान इस्लामाबादको एक पार्कनजिकै दुर्घटना भएको पाकिस्तानी एयर फोर्सले जनाएको छ। अभ्यासको क्रममा विमान एक्कासी तल खसेको थियो। 

पाकिस्तानी वायुसेनाले दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ।

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्