Kathmandu Press

१६ वर्षपछि गोपीचन्द खलनायक बन्दै

काठमाडौं, फागुन २७ : सुपरस्टार रजनीकान्त अभिनित सिनेमामा ‘अन्नात्थे’ मा तेलेगु सिनेमाका स्टार गोपीचन्द खलनायक बन्ने भएका छन्।  

....
१६ वर्षपछि गोपीचन्द खलनायक बन्दै

काठमाडौं, फागुन २७ : सुपरस्टार रजनीकान्त अभिनित सिनेमामा ‘अन्नात्थे’ मा तेलेगु सिनेमाका स्टार गोपीचन्द खलनायक बन्ने भएका छन्।  

१६ वर्ष अगाडि सन् २००४ मा ‘याग्नम’ सिनेमामा उनी खलनायक बनेका थिए । लामो समयपछि गोपीचन्द तामिल सिनेमा नकारात्मक भूमिकामा देखिन लागेका हुन्।

Hardik ivf

सिनेमामा रजनीकान्त मायालु दाइको भूमिमा देखिने छन्। शिवाको निर्देशनमा तयार हुने सिनेमामा उनीहरूका अलावा कीर्ति सुरेश, मिना र खुस्बुको मुख्य भूमिका रहनेछ।

फिल्म आगामी तिहारमा रिलिज हुनेछ।

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, फागुन २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्