Kathmandu Press

ब्राजिलमा गएको पहिरोमा परी ४२ जनाको मृत्यु

साओ पाउलो फागुन २६ : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर ४२ जनाको मृत्यु भएको छ।

उद्धारकर्मीहरुका अनु....

ब्राजिलमा गएको पहिरोमा परी ४२ जनाको मृत्यु

साओ पाउलो फागुन २६ : ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर ४२ जनाको मृत्यु भएको छ।

उद्धारकर्मीहरुका अनुसार पहिरोमा अन्य ३६ जना हराइरहेका छन्। गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो। 

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, फागुन २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्