Kathmandu Press

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लियो 

गएराति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।  लिभरपुलका लागि डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाएका थिए । 
इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लियो 

काठमाडौं, पुस ११ : लिभरपुल इङ्ग्लिस प्रिमियर लिगफुटबलको शीर्ष स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा बर्नलीलाई २–० गोलले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।  लिभरपुलका लागि डार्विन नुनेजले खेलको शुरुवाती छैटौँ मिनेटमा नै गोल गरी अग्रता दिलाएका थिए । 

Hardik ivf

त्यस्तै, खेलको अन्तिम समयमा डिएगो जोटाले गोल थपे । जितसँगै लिभरपुलले १९ खेलमा ४२ अङ्क जोडेको छ । 

दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अङ्क छ । लिभरपुलसँग पराजित बर्नली १९ खेलमा ११ अङ्कका साथ पुछारबाट दोस्रोमा छ । 

प्रकाशित मिति: ०७:३७ बजे, बुधबार, पुस ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्