Kathmandu Press

कोरोनाले रोकियाे सलमानको सुटिङ

मुम्बई, फागुन २५ : कोरोना भाइसरका कारण बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’को सुटिङ रोकिएको छ।

अहिले स....

कोरोनाले रोकियाे सलमानको सुटिङ

मुम्बई, फागुन २५ : कोरोना भाइसरका कारण बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाइ’को सुटिङ रोकिएको छ।

अहिले सलमान ‘राधे : योर मोस्ट वान्टेड भाइ’को सुटिङमा व्यस्त छन्। उनको यो फिल्मको सुटिङ अजरबैजानको राजधानी बाकूमा तय गरिएको थियो। तर, कोरोना भाइरसका कारण बाकूको सुटिङ रोकिएको जनाएको छ।

यो फिल्ममा सलमानसँगै दिश पाटनी पनि रहेकी छन्। जसलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन्।

सलमानसँगै उनका भाइ सोहेल, बहिनी अतुल अग्नीहोत्रीले निर्माण गरिरहेका छन्। यो फिल्म इदमा रिलिज हुनेछ।

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, फागुन २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्