Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, असोज २१ : ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका ६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई बुधबार दिउँसो प्रहरीले...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Hardik ivfHardik ivf

काठमाडौं, असोज २१ : ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका ६ भगवानपुर बस्ने २२ वर्षीय बिक्रम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती महिलालाई असोज १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर ईलाका प्रहरी कार्यालय टिकापुरमा प्राप्त हुनासाथ अनुसन्धानमा खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:२६ बजे, बिहीबार, असोज २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्