Kathmandu Press

अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, भदौ २८ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ।टस जितेर अमेरिकाले ब्याटिङ रोजेपछि...
अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २८ : आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ।

टस जितेर अमेरिकाले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो । खेलको ओमानको अल अमारत क्रिकेट मैदानमा हुँदै छ।  

नेपालका मुख्य प्रशिक्षक देव वाट्मोरले पपुवा न्युगिनीविरुद्धको दोस्रो खेलमा खेलेको टोलीलाई नै निरन्तारता दिएका छन् । 

विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजमा नेपाल, ओमान र अमेरिका छन्।
 
नेपाली टोली : ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।
 

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्