लोकसेवा आयोगका स्थगित परीक्षा साउन १५ बाट गरिने (तालिका)
काठमाडौं, असार १५ : कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन्...
काठमाडौं, असार १५ : कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् ।
आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने जनाएको हो ।
तालिका अनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय, कानुन, परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन हुनेछ ।
प्रकाशित मिति: १९:११ बजे, मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1789821441.jpg)
