Kathmandu Press

‘चक ते’ समुद्री आँधीको प्रभाव पश्चिमी भूभागमा

अरब सागरबाट विकास भएको समुद्री आँधी ‘चक ते’को प्रभाव नेपालको पश्चिमी भेगमा पनि देखापरेको छ ।
‘चक ते’ समुद्री आँधीको प्रभाव पश्चिमी भूभागमा
Hardik ivfHardik ivf

काठमाडौं, जेठ ३ : अरब सागरबाट विकास भएको समुद्री आँधी ‘चक ते’को प्रभाव नेपालको पश्चिमी भेगमा पनि देखापरेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त आँधीको प्रवेशसँगै पश्चिमी भेगका सामान्य बदली भएको छ ।

‘यसको प्रभाव मध्य र पूर्वका भूभागमा पनि परेको महाशाखाको भनाइ छ। पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने र यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको छ ।
 

प्रकाशित मिति: १२:०८ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्