Kathmandu Press

पाल्पाका कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौंकै आश (फोटोफिचर)

देशको राजधानी काठमाडौंमा पनि यतिबेला कोरोना संक्रमितले सबै अस्पताल भरिभराउ भएका छन् तरपनि उपचार पाईने आशमा बिभिन्न जिल्लाबाट  काठमाडौं आउनेहरुको संख्या वढ्दो छ । 
पाल्पाका कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौंकै आश (फोटोफिचर)
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २९ : देशैभर कोरोना संक्रमितको संख्या दिनदिनै वढिरहेका बेलामा पाल्पामा पनि कोरोना संक्रमित वढिरहेका छन् ।

सरकारी स्वास्थ्य प्रणाली आसलाग्दो नहुँनु र जिल्लामा उपचारको उचित प्रबन्ध नहुँदा पाल्पाका बिरामी महामारीमा मात्र होइन, सामान्य अवस्थामा पनि उपचार गराउन अन्तै जान रुचाउँछन् ।

यतिबेला पाल्पाका सांसद, उच्च सरकारी अधिकारी र जनप्रतिनिधि मात्र होइन, अलिअलि पैसा भएकाहरू पनि उपचारका लागि काठमाडौंका अस्पतालको भरोसा गर्छन् ।

देशको राजधानी काठमाडौंमा पनि यतिबेला कोरोना संक्रमितले सबै अस्पताल भरिभराउ भएका छन् तरपनि उपचार पाईने आशमा बिभिन्न जिल्लाबाट  काठमाडौं आउनेहरुको संख्या वढ्दो छ । 

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्