निषेधाज्ञाको पहिलो दिन एकाबिहानै यस्तो देखियो उपत्यका (फोटोफिचर)
निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा अत्यावश्यक वाहेकका सवारी साधन गुडेका छैनन् भने व्यापार, व्यवसाय ठप्प छ । चोकचोकमा प्रहरीले चेकजाँचमा कडाई गर्नुका साथै बिनाकाम बाहिर निस्कनेहरुलाई सडकमै होल्ड गराएको छ ।
काठमाडौं, वैशाख १६ : कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा आजदेखि निषेधाज्ञा शुरु भएको छ ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौं उपत्यकामा अत्यावश्यक वाहेकका सवारी साधन गुडेका छैनन् भने व्यापार, व्यवसाय ठप्प छ । चोकचोकमा प्रहरीले चेकजाँचमा कडाई गर्नुका साथै बिनाकाम बाहिर निस्कनेहरुलाई सडकमै होल्ड गराएको छ ।
निषेधाज्ञाको पहिलो दिन एक बिहानै काठमाडौं प्रेसले आफ्नो क्यामरामा कैद गरेका केहि तस्बिरहरु :
प्रकाशित मिति: ०८:१४ बजे, बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(2)-1753530264.png)