Kathmandu Press

स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा

काठमाडौं, फागुन १८ : उत्तरपश्चिमी नाइजेरियाको जामफाराको एउटा स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा भएका छन्। गत शुक्रबार अपहरणमा परेका ती छात्राहरु...
स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा
Hardik ivfHardik ivf

काठमाडौं, फागुन १८ : उत्तरपश्चिमी नाइजेरियाको जामफाराको एउटा स्कुलबाट अपहरणमा परेका तीन सय छात्रा रिहा भएका छन्। गत शुक्रबार अपहरणमा परेका ती छात्राहरु मंगलबार रिहा भएका हुन्।

सरकरी अधिकारीहरुले सबै छात्राहरु सुरक्षित रहेको र उनीहरूको रिहाइको लागि कुनै फिरौती तिर्न नपरेको बताएका छन् । सम्पूर्ण छात्राहरूको स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइने बताइएको छ ।

बन्दुकधारीको समूहले जामफराको दुर्गम जंगेबे गाउँको सरकारी माध्यमिक विद्यालयबाट तीन सय बढी छात्राको अपहरण गरेको थियो।
जामफारामा यस्तो घटना भएको यो तीन महिनामा तेस्रो हो।

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्