Kathmandu Press

यस्तो छ सर्वोच्च अदालतको आदेश (पूर्वपाठसहित)

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ। यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ।मंगलबार सर्वोच्च अदालतको संवैधानिक...
यस्तो छ सर्वोच्च अदालतको आदेश (पूर्वपाठसहित)

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ। यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको छ।

मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंवैधानिक भएको आदेश दिएको छ। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएका थिए।

Hardik ivf

प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदरसँगै सर्वोच्चले १३ दिनभित्र संसद् बोलाउन पनि आदेश दिएको छ। अब फागुन २४ गतेभित्र संसद्को अधिवेशन शुरु हुनेछ।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्