Kathmandu Press

जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुगु कार्मर‌ग गाउँपालिका–१ का ५३ वर्षीय कार्म तामाङ सोमबार साँझ  पक्राउ परेका हुन् ।
जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
Hardik ivf

डोल्पा, माघ २० :  जबर्जस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुगु कार्मर‌ग गाउँपालिका–१ का ५३ वर्षीय कार्म तामाङ सोमबार साँझ पक्राउ परेका हुन् ।

तामाङ गाउँघरमा कपडा बिक्री गर्दै हिँड्थे ।  उनी कपडा बिक्री गर्दै डोल्पा पुगेका थिए । उनले डोल्पामा ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्