Kathmandu Press

बर्दियामा भरुवा बन्दुक र गोलीसहित एक व्यक्ति पक्राउ 

बर्दिया, फागुन २३ : बर्दियामा दुई थान भरुवा बन्दुक र गोलीसहित गुलरिया नगरपालिका ९ टेपरी गाउँका ५७ वर्षीय दिपबहादुर खड्का पक्राउ परेका छन्।

....
बर्दियामा भरुवा बन्दुक र गोलीसहित एक व्यक्ति पक्राउ 

बर्दिया, फागुन २३ : बर्दियामा दुई थान भरुवा बन्दुक र गोलीसहित गुलरिया नगरपालिका ९ टेपरी गाउँका ५७ वर्षीय दिपबहादुर खड्का पक्राउ परेका छन्।

प्रहरीले खड्काको घरमा खानतलासी गर्दा दुई थान भरुवा बन्दुक, १९ थान गोली, केप १७ थान, बारुद २ डिब्बा र फलामको बेरिङसहितको डिब्बा एक थान फेला पारेको जनाएको छ । खड्कामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, फागुन २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्