Kathmandu Press

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

काठमाडौं, फागुन २२ : बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द....

दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का 

काठमाडौं, फागुन २२ : बुधबार साँझ दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको उत्तरी क्षेत्र सिगटी आसपास केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।

 

प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, फागुन २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्