ह्योल्मो छेच्यु कार्यक्रम सम्पन्न
काठमाडौं, फागुन २१ : बौद्ध धर्मावलम्बीहरुले मानवको दीर्घायुको कामनासहित ह्योल्मो छेच्यु कार्यक्रम मनाएको छ।
सम्पूर्ण प्राणी जगतको रक्षा र मा....

काठमाडौं, फागुन २१ : बौद्ध धर्मावलम्बीहरुले मानवको दीर्घायुको कामनासहित ह्योल्मो छेच्यु कार्यक्रम मनाएको छ।
सम्पूर्ण प्राणी जगतको रक्षा र मानव कल्याण तथा विश्व शान्तिका लागि ह्योल्मो समाजले कार्यक्रम गरेको हो। कार्यक्रममा लामा नृत्य, तथा आर्शिवाद प्रदान गरिएको थियो।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784539922.jpg)