सुनको मूल्य २४ सय घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ।काठमाडौं, मंसिर १९ : केही दिनदेखि निरन्तर बढीरहेको सुनको मुल्यमा मंगलबार भने ठूलो मात्रा गिरावट आएको छ।
मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामै २ हजार ४ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ।
यस्तै, तेजावी सुनको मूल्यमा २३ सय ५० रुपैयाँ घटेको महासंघले जनाएको छ। आज तेजावी सुनको मूल्य १ लाख १६ हजार ३ सय कायम भएको छ।
सोमबार १ लाख २१ हजार कायम भएको तेजावी सुन आज प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य आज प्रतितोला १ हजार ५ सय रहेको छ।
प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, मंसिर १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५ वटा सहकारी संस्था खारेजीमामंगलबार, मंसिर ११, २०८१
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथमंगलबार, मंसिर ११, २०८१
दुई दिनमै सुनको भाउ साढे १८ हजारले घटेपछि ह्वात्तै बढ्यो मागमंगलबार, मंसिर ११, २०८१
सामाजिक सुरक्षा कोषमा करिव १८ लाख श्रमिक सूचीकृतमंगलबार, मंसिर ११, २०८१