१० तस्बिरमा अन्तर्राष्ट्रिय व्यापार मेलाको पहिलाे दिन

काठमाडौं, मंसिर १४ : नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नवौं संस्करण आज (बिहीबार) भृकुटीमण्डपमा सुरु भएको छ। मेला मंसिर १८ गतेसम्म चल्ने छ। मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा नेपालमै बनेको पेभेलियन र जुत्ता उत्पादक संघका तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन छ। मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेशर पाकिस्तानबाट ८–८ स्टल छन्। २१० वटा स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ। मेलाको औपचारिक उदघाटन सम्माननीय सभामुख देवराज घिमिरेले गरेका हुन्।










प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, मंसिर १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












