Kathmandu Press

१० तस्बिरमा अन्तर्राष्ट्रिय व्यापार मेलाको पहिलाे दिन

१० तस्बिरमा अन्तर्राष्ट्रिय व्यापार मेलाको पहिलाे दिन

काठमाडौं, मंसिर १४ : नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको नवौं संस्करण आज (बिहीबार) भृकुटीमण्डपमा सुरु भएको छ। मेला मंसिर १८ गतेसम्म चल्ने छ। मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा नेपालमै बनेको पेभेलियन र जुत्ता उत्पादक संघका तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन छ। मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेशर पाकिस्तानबाट ८–८ स्टल छन्। २१० वटा स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिनेछ। मेलाको औपचारिक उदघाटन सम्माननीय सभामुख देवराज घिमिरेले गरेका हुन्।

e1760883-bdd1-42c7-88fd-af48e5a1d499-1701333111.jpg

ca2d2319-f9ae-43ac-9405-75bcad22dc04-1701333086.jpg

Hardik ivf

7a77012b-e3bb-4dbf-b95e-0c2124d16a5c-1701333067.jpg

6cc7619c-9632-42c6-af30-5c1496ee39d0-1701333052.jpg

d4a0ca3d-d71f-48a9-8e83-cec191dbdf87-1701333012.jpg

0bfac1e2-b2f9-4218-944c-83d0c3992634-1701333004.jpg

86281de5-fa69-47bf-8831-3c885de900f5-1701332964.jpg

8043fac3-f433-4dd5-810d-22224fe74744-1701332958.jpg

00035fbe-9e5e-48ea-bc59-65b482d5d910-1701332902.jpg

63e64a5e-bf57-43be-870e-1ae87265e936-1701332897.jpg

 

प्रकाशित मिति: १४:२३ बजे, बिहीबार, मंसिर १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्