Kathmandu Press

कोरोनाको आशंकामा अस्पताल पुगेका चारै जनाको रिपोर्ट नेगेटिभ 

काठमाडौं, फागुन २० : कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेका चारजनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

....

अस्पतालका प्रवक्ता एवं सरुवा रोगका विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार आइतबार चीनबाट आएका एक जना र कोरियाबाट आएका तीनजना गरी चारजना अस्पताल भर्ना भएका थिए।

अस्पतालका अनुसार भाइरसको आशंकामा २३ जना बिरामी आइसोलेसनमा राखिएकोमा १९ जना सकुशल घर फर्किसकेका छन्।

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, फागुन २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्