मन्त्रिपरिषदले गर्यो ४.४६५ मिलियन अनुदान स्वीकृत
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले (करिब ६५ करोड रुपैयाँ बराबरको उक्त अनुदान स्वीकृत गरेको हो । उक्त रकम प्राविधिक शिक्षाको क्षेत्रमा लगानी गरिने जनाइएको छ।
काठमाडौं, मंसिर ७ : नेपाल सरकारले स्विजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले (करिब ६५ करोड रुपैयाँ बराबरको उक्त अनुदान स्वीकृत गरेको हो। उक्त रकम प्राविधिक शिक्षाको क्षेत्रमा लगानी गरिने जनाइएको छ।
प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












