Kathmandu Press

सर्वोच्चले सरकारलाई भन्यो - कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्नु

काठमाडौं, फागुन १९ : सर्वोच्च अदालतले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गम्भीरतापूर्वक ध्यान दिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

संसारभर प्रकोपको रुपमा देखा परिरहेको कोरोना भाइरस नियन्त्रण गर्न आवश्यक तयारी तत्काल थाल्न पनि निर्देशन दिएको छ ।

आइतबार अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीले सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन्।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, फागुन १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्