Kathmandu Press

एमालेले कोशी प्रदेश सरकारको समर्थन फिर्ता लिने तर विश्वासको मत कायमै राख्ने 

सोमबार बसेको एमाले प्रदेश संसदीय दलकाे बैठकले समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे हाे।
एमालेले कोशी प्रदेश सरकारको समर्थन फिर्ता लिने तर विश्वासको मत कायमै राख्ने 

विराटनगर, कात्तिक २० : नेकपा एमाले एमाले कोशी प्रदेश संसदीय दलले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मत कायमै राख्ने निर्णय लिएको छ। 

सोमबार बसेको एमाले प्रदेश संसदीय दलकाे बैठकले समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे हाे।

बैठकले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भूकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरी राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: १३:१० बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्