डिजेलको मूल्य घट्यो, पेट्रोल र ग्यासको मूल्य यथावत
मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।
काठमाडौं, कात्तिक १५ : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।
भारतबाट आएको नयाँ मूल्य सूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावतनै राखेको छ ।
प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, कात्तिक १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












