यस्तो छ, आजको विदेशी मुद्रा विनिमयदर
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा तोकिएको छ।
काठमाडौं, कात्तिक १२ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २८पैसा र बिक्री दर १६२ रुपैयाँ ०१ पैसा तोकिएको छ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५०पैसा रहेको छ । आज युरो एकको खरिद दर १४०रुपैयाँ ४० पैसा र बिक्री दर १४१रुपैयाँ ०३पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४७पैसा र बिक्री दर ८४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: १०:५६ बजे, आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











