Kathmandu Press

‘मुस्ताङबाट ल्याइएकाभेडा–च्याङ्ग्रा विगत वर्षभन्दा महँगाे’

व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउदा लागत बढ्न गएको हो।
‘मुस्ताङबाट ल्याइएकाभेडा–च्याङ्ग्रा विगत वर्षभन्दा महँगाे’

भक्तपुर, कात्तिक ३ : भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगाे भएको गुनासो सर्वसाधारणले गरेका छन्।

भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्राको मूल्य यस बर्ष महङ्गो परेको उनीहरुको गुनासो छ। व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउदा लागत बढ्न गएको हो।

उपत्यकामा काठमाडौंको कलंकी, बागबजार टुकुचा, भक्तपुर सल्लाघारी, बालाजु लगायतका ठाउँबाट खसी, बोका बिक्री हुँदै आएको छ। 

khasi-boka-bhaktapur---frame-at-0m6s-1697798878.jpg

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, कात्तिक ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्