पाँच सय रुपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड कायम
काठमाडौं, कात्तिक २ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावल सुनको मूल्य ५०० रुपैयाँले तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको हो। तेजावी सुनको मूल्य एक लाख १३ हजार १५० रुपैयाँ कायम रहको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
बुधबार छापावाल सुन एक लाख १३ हजार २ सय रुपैयाँमा र तेजावी सुन एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहणबुधबार, मंसिर १२, २०८१
एमसीसीअन्तर्गतकाे प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वानबुधबार, मंसिर १२, २०८१