बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौं, असाेज २५ : बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












