शुक्रबार सुनचाँदीको मूल्य स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ।
काठमाडौं, असोज १९ : शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम रहेको छ।
यस्तै, तेजाबी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि आज प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












