साना बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्छ अर्थमन्त्री डा. महत
सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताए।काठमाडौं, असोज १५ : अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित धितोपत्र बजारको पूर्वाधार, उपकरण, लगानीकर्ताको व्यवहार र बजार स्थायित्व कार्यक्रममा उनले साना आम बचतकर्ताहरुको लगानी सुरक्षित गर्नुपर्ने बताए।
‘शेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छ। आम लगानीकर्ता साना साना बचतकर्ताहरु छन्, उहाँहरुको लगानी सुरक्षित गर्न आवश्यक छ,’ उनले भने।
उनले यससम्बन्धी नियम कानुन अपुरो भएको भन्दै र त्यसलाई पूर्णता दिने काम भइरहेको बताए। पहिलेको तुलनामा ब्रोकरहरु बढेको कारणले प्रतिस्पर्धाको सुरुवात गर्न पर्ने आवश्यकता देखिएको उनको भनाई छ।
प्रकाशित मिति: ११:११ बजे, सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहणबुधबार, मंसिर १२, २०८१
एमसीसीअन्तर्गतकाे प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वानबुधबार, मंसिर १२, २०८१