चार सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, असाेज ९ : नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावला सुनको सुन प्रतितोला चार सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम रहेको छ।
त्यसैगरी आज नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेकोे छ।
प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार