Kathmandu Press

कुटपिटबाट युवकको मृत्यु

साेमबार राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो। 
कुटपिटबाट युवकको मृत्यु

तिलोत्तमा (रुपन्देही), असोज  २ : रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

साेमबार राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यलयलका प्रहरी निरीक्षक किशोर केसीका अनुसार दुई समूहबीच झडप भएको थियो। झडपमा परी तीन जना घाइते भएका छन्।

प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुको मेडिकल कलेजमा उपचार भइरहको छ।

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, असोज २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्