काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’ । सो झरनामा पुग्न काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दुरी पार गर्नुपर्छ। तस्बिर : पेमा लामा/रासस