लस एन्जलस, भदौ १६ : अमेरिकाको हवाई राज्यको माउ टापुको जंगलमा लागेको आगलागीपछि तीन सय ८५ जना अझै बेपत्ता भएका छन्।
माउ प्रहरी विभाग र अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले शनिबार संयुक्त रुपमा एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो।