Kathmandu Press

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु. एक लाख १० हजार ५ सय ५० कायम छ। 
सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

काठमाडौं, भदौ ११ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ। 

पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु. एक लाख १० हजार ५ सय ५० कायम छ। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. १ हजार ४ सय ६० तोकिएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ११:२७ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्