Kathmandu Press

केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।
केरलामा बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते

त्रिशुर, भदौ १ : केरलाको त्रिशुर जिल्लाको कनिमंगलम नजिक शुक्रबार एउटा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्।

त्रिशुरमा निजी बस पल्टिँदा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका दुई निजी अस्पताल र त्रिशुर तालुकको सरकारी अस्पतालमा उपचार गरिदै गरेको राज्यका राजस्व मन्त्री के राजनले बताएका छन्।

मन्त्री घटनास्थल पुगेर घटनाको जानकारी लिएका छन्। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहरेको छ।

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, भदौ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्