लिबियामा झडप हुँदा २७ जनाको मृत्यु
एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ। सो झडपमा अन्य सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ।
त्रिपोली, साउन ३२ : लिबियाको राजधानी त्रिपोलीमा सशस्त्र झडपमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ। झडपमा परी २७ जनाको मृत्यु भएसँगै अरब लिगले चिन्ता व्यक्त गरेको छ।
एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ। सो झडपमा अन्य सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ।
अन्य २३४ मानिसहरूलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो। अहिले घाइतेहरूको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ।
प्रकाशित मिति: ११:२४ बजे, बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार