पशुपतिमा शिवरात्रीको तयारी सुरू (फोटोफिचर)
काठमाडौं, फागुन ६ : शिवरात्रीका लागि पशुपति क्षेत्रमा तयारी सुरू भएको छ। मंगलबारदेखि पशुपति क्षेत्र विकास कोषले तयारी सुरू गरेको हो।
शिवरात्....

काठमाडौं, फागुन ६ : शिवरात्रीका लागि पशुपति क्षेत्रमा तयारी सुरू भएको छ। मंगलबारदेखि पशुपति क्षेत्र विकास कोषले तयारी सुरू गरेको हो।
शिवरात्री पर्व फागुन ९ गने रहेको छ। यसका लागि भारतबाट साधुसन्तहरू आउने सुरू भएको छ।
पशुपति क्षेत्रका केही दृश्य :
प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार