तीन मिनेटको भिडियोमा सरकारको समीक्षा (भिडियोसहित)
काठमाडौं, फागुन ६ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपा सरकारको समीक्षा गरेको भिडियो सार्वजनिक गरेको छ।
सरकारले दुई वर्ष पूरा गरेको अवसरमा....

काठमाडौं, फागुन ६ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपा सरकारको समीक्षा गरेको भिडियो सार्वजनिक गरेको छ।
सरकारले दुई वर्ष पूरा गरेको अवसरमा मंगलबार कांग्रेसले तीन मिनेटको भिडियो सार्वजनिक गरेकोहो। यसमा प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले चुनावमा गरेका वाचालाई पूरा गरे/नगरेको समीक्षा गरेका छन्।
कांग्रेसले ‘नेकपा सरकारको दुई वर्ष। भनिएको के थियो, भयो के?’ शीर्षकमा दुई वर्षको कामको विष्लेषण गरेको हो।
प्रकाशित मिति: १४:३२ बजे, मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











