Kathmandu Press

म्यानमारको तटीय क्षेत्रमा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताए। खोजी तथा उद्धार कार्य जारी रहने बताइएको छ।
म्यानमारको तटीय क्षेत्रमा डुंगा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

काठमाडाैं, साउन २५ : बंगालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन्। 

डुङ्गामा कम्तीमा ५५ जना सवार थिए र तीमध्ये आठ जनाको उद्धार गरिएको उनले बताए। खोजी तथा उद्धार कार्य जारी रहने बताइएको छ।

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, साउन २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्