सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्याे
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य भने १ लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ।
काठमाडौं, साउन २१ : आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ।
आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुनको मूल्य भने १ लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ।
शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६५० थियो।
यस्तै आज तोलाको १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदी शुक्रबार पनि सोही मूल्यमा खरिद–बिक्री भएको थियो।
प्रकाशित मिति: १३:०४ बजे, आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












