प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन
काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्।
सरकारले दुई वर्षे कार्यकालमा गरेका कामको प्....

काठमाडौं, फागुन ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्।
सरकारले दुई वर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे प्रधानमन्त्री ओलीले शनिबार संसदलाई जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले ११ बजे सम्बोधन गर्ने तय भएपनि केही ढिला सम्बोधन सुरु भएको थियो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो।
लाइभ हेर्नुस्:
प्रकाशित मिति: ११:३६ बजे, शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











