Kathmandu Press

त्रिकोणात्मक श्रृंखला : सन्दीपले लिए पाँच विकेट

काठमाडौं, माघ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिएका छन्।

बुधबार त्रिवि क्रिकेट ....

त्रिकोणात्मक श्रृंखला : सन्दीपले लिए पाँच विकेट

काठमाडौं, माघ २९ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सन्दीप लामिछानेले पाँच विकेट लिएका छन्।

बुधबार त्रिवि क्रिकेट मैदानमा चलिरहेको खेलमा सन्दीपले पाँच विकेट लिँदा अमेरिकले १२ ओभरमा नौ विकेट गुमाएर ३५ रन बनाएको छ। पाँच ओभरमा १६ रन दिएर पाँच विकेट लिएका हुन्।

प्रकाशित मिति: १०:२२ बजे, बुधबार, माघ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्