Kathmandu Press

त्रिभुवन विनमानस्थलको कफिसपमा आगलागी

काठमाडौं, माघ २७ : त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कफिसपमा  आगलागी भएको छ। 

सोमबार साँझ विमानस्थलको अन्तर्राष्ट्रिय  तर्....

त्रिभुवन विनमानस्थलको कफिसपमा आगलागी

काठमाडौं, माघ २७ : त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कफिसपमा  आगलागी भएको छ। 

सोमबार साँझ विमानस्थलको अन्तर्राष्ट्रिय  तर्मिनलतर्फको कफी सपमा आगलागी भएको हो। विमानस्थल स्रोतका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको  छ। विद्युत सट भएर आगलागी भएको बताइएको छ। क्षतिको थप विवरण आउन भने बाँकी छ।

प्रकाशित मिति: २१:२७ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्