Kathmandu Press

सात वर्षपछि  पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

सात वर्षपछि  पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने

मुम्बई, असार १२ : सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमा खेल्ने भएको छ।

भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ।

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ। ूबहुप्रतीक्षित भारत-पाकिस्तानबीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुनेछ।

प्रकाशित मिति: १५:०१ बजे, मंगलबार, असार १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्