Kathmandu Press

कोरोना भाइरसबारे सबैभन्दा पहिले जानकारी दिने चिकित्सकको निधन 

काठमाडौं, माघ २४ : चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको छ ।

....

कोरोना भाइरसबाट संक्रमित लि वेनलियाङको बिहीबार वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लु एचओका) ले पत्रकार सम्मेलन गरी उनको मृत्यु भएको पुष्टि गरेको हो । डब्लएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’

प्रकाशित मिति: ०७:२१ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्