Kathmandu Press

नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा जागिर खाने अवसर 

काठमाडौं, माघ २३ : नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ।

 नेपाली सेनाको भर्ना छनोट ....

नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टमा जागिर खाने अवसर 

काठमाडौं, माघ २३ : नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा दरखास्त खुलाएको छ।

 नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा जागिर खुलाएको हो।  सो पदका लागि न्युनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने सेनाको विज्ञापनमा उल्लेख छ।

योग्यता पुगेका नेपाली नागरिकले माघ २१ गतेदेखि फागुन ९ गतेसम्म दरखास्त दस्तुर १ हजार तिरी फाराम भर्न सक्नेछन् । 
 
प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्